dillisharma18@gmail.com 9848797416
Shree Bagishwari Secondary School श्री बागेश्वरी माध्यमिक विद्यालयShree Bagishwari Secondary School Punarbash 8, Kanchanpur स्थापना 2022 B.SPunarbash 8, Kanchanpur Est. 2022 B.S
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/अध्यक्षको सन्देशChairman's Message

अध्यक्षको सन्देशChairman's Message

श्री राना श्रवण - अध्यक्षShre Rana Shravan - Chairman

Shre Rana Shravan
  • पदRoleअध्यक्षChairman
अध्यक्षको सन्देशMessage from the Chairman

श्री राना श्रवणShre Rana Shravan

”

विद्यालय शिक्षामा पहूच सूनिश्चित गर्न ,गू०ास्तर अभिवृद्धी गर्न एवम् संस्थागत सक्षमताको अभिवृद्धी गर्न नेपाल सरकारले शिक्षा क्षेत्रमा विभिन्न योजना र कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको अवस्थामा नेपालको संविधान द्दण्ठद्द अनूसार राज्यको पुनसंरचना,विद्यालय सूधार योजना लगाएतको परिवर्तित सन्दर्भका साथ विद्यालय शिक्षामा गरिएका योजनाब४ प्रयासहरुको फलस्वरुप शैक्षिक क्षेत्रमा उल्लेख्य पहूच हासिल भएकाले यस विद्यालयले पनि समायानूकूल विभिन्न पक्षमा फड्को मार्दै आइरहेको छ । हाम्रो समाजमा अझैपनि सामूदायिक विद्यालयहरुक प्रति सकारात्मक सोचको अभाव यथावत रहेको अवस्थामा विद्यालयले जनचेतना मूलक कार्यक्रम सञ्चालन गरि शैक्षिक क्षेत्रमा अगा८ी ब९्दै गएमा आगामी दिनमा विद्यालयको उत्तर उत्तरप्रगति हुँदै जाने कुरामा म विश्वस्त छ ।

While the Government of Nepal has been implementing various plans and programs in the education sector to ensure access to school education, enhance quality, and build institutional capacity, the educational sector has achieved significant access as a result of planned efforts made in school education alongside the changing context of state restructuring under the Constitution of Nepal 2072 (2015 AD) and the School Sector Reform Plan (SSRP). Consequently, this school has also been making timely leaps across various fronts. Although a positive mindset toward community schools still remains somewhat lacking in our society, I am confident that if the school continues to move forward in the educational sector by conducting public awareness programs, its progress and prosperity will steadily grow in the days to come.

श्री राना श्रवणShre Rana Shravan
अध्यक्षChairman