- शुक्रवार अतिरिक्त क्रियाकलाप
- प्रार्थना समयमा विभिन्न कार्यक्रम (हाजिरी जवाफ, वादविवाद, श्रुति लेखन, चित्र कोर्ने, भाषण आदि)
- खेलकुद (भलिवल, फुटबल, कबड्डी, दौड, हाई जम्प आदि)
- कम्प्युटर र प्रोजेक्टरबाट शिक्षण
सरसफाइ
- स्वास्थ्यसम्बन्धी कार्यक्रम (जुकाको औषधि, आइरन चक्की, सेनिटरी प्याड, प्राथमिक उपचार)
- अध्ययनको लागि पुस्तकालय सेवा
