हम्रो यस श्री वागीश्वरी माध्यमिक विद्यालय पुनर्वास ले विद्यार्थी केन्द्रीत शैक्षिक र०ानिती अनरुप शैक्षिक गुणस्तर कार्यक्रम गर्न यस विद्यालय संग सम्व४ प्र.अ. शिक्षक,कर्मचारी, वि.व्य.स. शिक्षक अभिभावक सं३ सवैको सहकार्यमा विभिन्न किसिमका र०ानिति तजर्¬मा गरी शैक्षिक गुणस्तर वृद्धी तथा कायम गरी राख्न प्रयासरत छौ । विद्यालयका विभिन्न पक्षहरु जस्तै ऐतिहासिक पक्ष, सामाजिक पक्ष, आर्थीक पक्ष, भौतिक पक्ष, लगायत स¬धार का लागि प्रयासहरु भैरहेको छन ।विशेष गरी विद्यार्थीहरुले विद्यालयमा प्रवेश गरी सकेप५ि पठन पाठन गर्न पाउने अधिकारलाई स¬रक्षित राख्न खाली कक्षा व्यवस्थापन, नियमित विद्यार्थी म¬ल्याकन, पृष्ठ पोषण जस्ता कार्यक्रमहरु निरन्तर चलिरहेको छन । विद्यार्थीहरुको चौतर्फी विकासका लागि विविध सास्कृतिक कार्यक्रम अतिरिक्त क्रियाकलापहरु संचालन भईरहेका ५न् । विद्यार्थी प्रोत्साहनका लागि विद्यालय र अक्षयकोष दाताहरुवाट छात्रवृतिको व्यवस्था , Smart Boardको माध्यमवाट पठन पाठन , खानेपानी, शैचालय, ८ेक्स वेन्च , कक्षा को७ा सि.सि क्यामरा, खेलक¬द सम्मान प¬रस्कार को व्यवस्था गर्दै शिक्ष०ा सिकाई क्रियाकलापलाई प्रभावकारी वनाउन अनेकन प्रयास हरु भैरहेको ५ । सरोकारवाला निकाय संग समन्वयवाट विद्यालयको भौतिक अवस्थामा स¬धारका लागि प्रयासहरु भैरहेका ५न् । विद्यालयको वातावर०ा वाल मैत्री वनाउन प्रयास छौ । यो विद्यालय पुनर्वासर्कै सवैभन्दा जेठो विद्यालय भएर पनि सार्थक र पह¬च को अभावका कार०ा प५ा८ी परी रहेको महस¬स गरेका ५ौ । विद्यालयको भविष्य स¬न्दर वनाउन सवै सरोकारवाला हरुको जिम्मेवारी प¬र्०ा भ¬मिक को अपेक्षा विद्यालयले गरी रहेको र सवैको साथ सहयोग भएमा एउट उत्कृस्ट विद्यालयको रुपमा स्थापीत गराउन सकिने संकेतहरु प्रसस्तै रहेको ५न् । विगत घ वर्ष यता विद्यालयको शैक्षिक प्रगती पुनर्वासमै नम¬नाको रुपमा रहेको यस विद्यालयलाई नमुना विद्यालय वनाउन अगाडी वढाउन पर्ने देखिन्छ । यस्मा सवैको ध्यानाकर्षण गर्न चाहान्छु । धन्ययवाद,