विद्यालय शिक्षामा पहूच सूनिश्चित गर्न ,गू०ास्तर अभिवृद्धी गर्न एवम् संस्थागत सक्षमताको अभिवृद्धी गर्न नेपाल सरकारले शिक्षा क्षेत्रमा विभिन्न योजना र कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको अवस्थामा नेपालको संविधान द्दण्ठद्द अनूसार राज्यको पुनसंरचना,विद्यालय सूधार योजना लगाएतको परिवर्तित सन्दर्भका साथ विद्यालय शिक्षामा गरिएका योजनाब४ प्रयासहरुको फलस्वरुप शैक्षिक क्षेत्रमा उल्लेख्य पहूच हासिल भएकाले यस विद्यालयले पनि समायानूकूल विभिन्न पक्षमा फड्को मार्दै आइरहेको छ । हाम्रो समाजमा अझैपनि सामूदायिक विद्यालयहरुक प्रति सकारात्मक सोचको अभाव यथावत रहेको अवस्थामा विद्यालयले जनचेतना मूलक कार्यक्रम सञ्चालन गरि शैक्षिक क्षेत्रमा अगा८ी ब९्दै गएमा आगामी दिनमा विद्यालयको उत्तर उत्तर प्रगति ह¬दै जाने क¬रामा म विश्वस्त छ ।